चुट्किला : सीता कपडा फेर्दैछिन् « Khabarhub

चुट्किला : सीता कपडा फेर्दैछिन्


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन हनुमान एउटा गाउँमा घुम्दै जाँदा म श्रीरामको भक्त हनुमान हुँ भन्दा मानिसहरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सीताको तस्वीर देखाउन लाग्दा राम हनुमानको छातिबाट फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।

हनुमान- प्रभु मैले के बिराएँ ?

राम- तँलाई जहाँ पायो त्यहाँ जतिखेर पायो त्यतिखेर छाती चिरेर देखाउनु पर्छ ?

हनुमान- किन र प्रभु ?

राम- भित्र सीता कपडा फेर्दै छिन् ।

साभार  हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ५ : ५५ बजे

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर