घरेलु विधिबाट यसरी ल्याउन सकिन्छ अनुहारमा चमक « Khabarhub

घरेलु विधिबाट यसरी ल्याउन सकिन्छ अनुहारमा चमक


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन्दर हुन जो कोहीलाई मन पर्छ । आफ्नो अनुहार सुन्दर, मुलायम र चमक होस भन्ने चाहाना नराख्नेहरू सायदै कम छन् । अझ युवतीहरूको यो शोखनै हो । यसका लागि महंगो कसमेटिक सामग्रीको उपयोग पनि भइरहेको हुन्छ । तर घरेलु विधिले पनि अनुहारमा चमक ल्याउन सकिन्छ-

— अनुहारलाई दुधको तरले सफा गर्नाले कालोपना हट्दछ ।

—बेसार, कागती, दही, तथा गुलाब जललाई बराबर मात्रामा मिलाई अनुहारमा लगाउनाले सुन्दरता छाउँछ ।

—दुधको तरमा कागतीको रस मिलाई अनुहारमा लगाउनाले गोरोपना बढ्दै जान्छ ।

—दही र महको मिश्रण अनुहारमा लगाउनाले सौन्दर्य बढ्दै जान्छ ।

—जौको बासी रोटीसँग दुध र मह मिलाई बिहानको समयमा अनुहारमा लगाउनाले चमक छाउँछ ।

—मसुरको दालको पिठो ५० ग्राम जौको पीठो ५० ग्राम र घ्यू १०० ग्राम मिलाई एउटा मिश्रण तयार गरी उक्त मिश्रणलाई १० दिनसम्म अनुहारमा लगाउने गर्नाले अनुहारको सौन्दर्य बढ्दै जान्छ ।

साभार मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ६ : १० बजे

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर