ट्याक्टरको ट्रलीले लागेर एक जनाको मृत्यु « Khabarhub

ट्याक्टरको ट्रलीले लागेर एक जनाको मृत्यु


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको उर्लाबारी- १ टपुखोलामा लोड गर्ने क्रममा ट्याक्टरको ट्रलीले लागेर एक जनाको मृत्यु भएको छ ।

मोरङ रतुवामाई घर भएका ५१ बर्षीय गौरीमान खड्काको ट्याक्टरको ट्रलीले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो साढे १ बजे प्रदेश १–०४–०१त१२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा खड्कालाई ट्रली पल्टेर किच्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ९ : १० बजे

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर