स्वास्थ्य परीक्षणपछि स्वदेश फर्कदै पूर्वप्रधानमन्त्री भट्टराई « Khabarhub

स्वास्थ्य परीक्षणपछि स्वदेश फर्कदै पूर्वप्रधानमन्त्री भट्टराई


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य परीक्षणका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आझ स्वदेश फर्कदै छन् ।

उनी नेपाल एयरलाइन्सको दिल्ली-काठमाडौँ उडानमार्फत आजव स्वदेश फर्किन लागेको उनकव सचिवालयले जनाएको छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईको दिल्लीस्थित यकृत एवंम पित्त विज्ञान संस्थानमा परीक्षण गरिएको थियो ।

न्युरो इन्डोक्राइन ट्युमरको शंका गरिएकोमा उनलाई ट्युमर क्यान्सर नभएको पुष्टि भएको छ ।

चिकित्सकहरुले उनको ट्युमर केही महिनामा नै शल्यक्रिया गरि फाल्नु पर्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ९ : ४० बजे

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर