राष्ट्रिय गीतमा ‘हाम्रो कालापानी’ « Khabarhub

राष्ट्रिय गीतमा ‘हाम्रो कालापानी’


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका शोभा न्यौपानेको स्वरमा रहेको राष्ट्रिय गीत ‘हाम्रो कालापानी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा डा. विन्दा पाण्डेको शब्द र सुरज अधिकारीको संगीत छ ।

भिडियोमा आयुष रिजाल, शोभा न्यौपाने, बाल कलाकार शान्वी न्यौपाने भट्टराई, कृषा न्यौपाने भट्टराई र स्वराज अधिकारी फिचर्ड छन् ।

सिर्जना काफ्लेको कन्सेप्टमा बनेको भिडियोमा प्रदीप सिंह थापाको निर्देशन, राम केसीको छायांकन, निराजन केसीको सम्पादन र ध्रुवराज पराजुलीको रंग संयोजन छ ।

भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । २०५७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर केही गीत रेकर्ड गरेकी गायिका शोभा बैंकमा काम गर्छिन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १२ : ३० बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर