काँग्रेस सत्ताको खेलमा नलागे प्रधानमन्त्री ओलीलाई कसैले हटाउन सक्दैन: महेश बस्नेत « Khabarhub

काँग्रेस सत्ताको खेलमा नलागे प्रधानमन्त्री ओलीलाई कसैले हटाउन सक्दैन: महेश बस्नेत


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा ओली समूहका नेता महश बस्नेतले नेपाली काँग्रेस सत्ताको खेलमा नलागे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले हटाउन नसक्ने बताएका छन् ।

मंगलबार राजधानीमा रिर्पोटस क्लव नेपालले गरेको साक्षातकार कार्यक्रममा बोल्दै नेता बस्नेतले नेपाली काँग्रेस सत्ताको खेलमा नलागे वर्तमान सरकारलाई कसैले हटाउन नसक्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा कुनै नयाँ कदम चाल्नुपर्ने अवस्था नभएको बताउँदै उनले नेकपा नफुटेको जिकिर गरे ।

नेता वस्नेतले सत्ताको समिकरण बोकाको मुखमा कुभिण्डो जस्तै प्रचण्ड–माधव पक्षलाई भएको आरोप लगाए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नेपालको राजनीति घुमिरहने जिकिर गर्दै नेकपाभित्रै सत्ताको खेल भएकाले विगतमा भएका कमीकमजोरी सच्चाएर अगाडि बढ्नुपर्ने बताए ।

उनले प्रचण्ड–माधव पक्षका सांसदहरु पनि आफूहरुको पक्षमा आउने दावीसमेत गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ५ : १५ बजे

‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा काठमाडौं विश्वविद्यालय १२२औँ स्थानमा

काठमाडौं– संयुक्त राज्य अमेरिकास्थित एक संस्थाले सार्वजनिक गरेको ‘एचई उच्च शिक्षा

निलम्बित सहसचिव झलकरामसँग विशेषले माग्यो २५ लाख धरौटी

काठमाडौं – विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको आरोप लागेका सहसचिव

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइयो चैती छठ 

काठमाडौं– अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मंगलबार चैती छठ पर्व मनाइएको

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती