क्षेत्री र नरवणेबीच भेटवार्ता « Khabarhub

क्षेत्री र नरवणेबीच भेटवार्ता


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे र चिफ अफ डिफेन्स स्टाफ (सुरक्षा निकायका प्रमुख) विपिन रावतबीच शिष्टाचार भेटवार्ता गरेका छन् । यी दुईबीच मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

श्रीमतीको उपचारका लागि दिल्ली पुगेका क्षेत्रीले सो अवसर पारेर नरवणेसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उनले भेटवार्तामा अन्य कुनै एजेन्डा नरहेको बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १० : १२ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र