पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. अक्सिजन

हामीहरुले सास लिँदा हावाबाट एकपटकमा २१% अक्सिजन लिइरहेका हुन्छौँ ।

२. क्षुद्र ग्रह

सूर्यदेखि सबैभन्दा टाढा रहेको यम क्षुद्र ग्रहलाई सूर्यको परिक्रमा गरिसक्न २४९ वर्ष लाग्छ ।

३. खाने साधन

संसारभर प्रत्येक सात जनामा १ जनाले खानका लागि काँटाचम्ची चलाउँछन् भने २ जनाले चप्स्टिक र अन्यले हातैले खाने गर्छन् ।

४. गुफाको माछा

गुफामा रहने प्रायः धेरै प्रजातिका माछाको आँखा हुँदैन ।

५. छिटो बढ्ने बनस्पती

सबैभन्दा छिटो बढ्ने वनस्पती बाँस हो । यो एक दिनमै ९० से.मी. जति बढ्न सक्छ ।

साभार  : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १० : २२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह