मैत्रीपूर्ण फुटबलमा क्रोएसिया र अर्मेनियाको बराबरी « Khabarhub

मैत्रीपूर्ण फुटबलमा क्रोएसिया र अर्मेनियाको बराबरी


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मैत्रीपूर्ण फुटबल खेलमा क्रोएसिया अर्मेनियाले बराबरी खेलेका छन् ।

मंगलबार राति भएको खेलमा क्रोएसिया र अर्मेनियाको खेल १-१ गोलको बराबरी टुंगिएको हो ।

घरेलु मैदानमा खेलको २४औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, खेलको ७२औँ मिनेटमा एन्गुलोले गोल गर्दै अर्मेनियालाई १-१ गोलको बराबरीमा फर्काए ।

युरोकप फुटबलको तयारीमा लागि क्रोएसियाले मैत्रीपूर्ण खेल खेलेको हो । क्रोएसिया युरोकपको समूह ‘डी’ मा रहेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १२ : ०५ बजे

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज