बाघको छालासहित दुईजना पक्राउ « Khabarhub

बाघको छालासहित दुईजना पक्राउ


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित प्रहरीले बाँकेको बैजनाथ गाउँपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दैलेखको मललेख गाउँपालिका–३ दर्पाका २४ वर्षीय डम्बर बुढा र सोही जिल्ला रामरोसन गाउँपालिका ५ का ३५ वर्षीय नन्दु बुढा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेका अनुसार कोहलपुर इलाका प्रहरी कार्यालयका खटिएको प्रहरी टोलीले वैजनाथ गाउँपालिका–४ तिलकपुरको भित्रि सडकबाट उनीहरूलाई पक्राउ गरेको हो ।

अहिले उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ९ : २५ बजे

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार