झाझ खोलाको बाढीले रौतहटको गौर डुबायो (फोटोफिचर) « Khabarhub

झाझ खोलाको बाढीले रौतहटको गौर डुबायो (फोटोफिचर)


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– स्थानीय झाझ खोलामा आएको बाढीका कारण रौतहटको गौर डुबानमा परेको छ।

खोलाको पानी बस्तीतर्फ प्रवेश गर्न थालेपछि गौरबासी त्रसित बनेका छन् । वाग्मती तथा लालबकैया नदीमा पानीको सतह बढदै गएपछि स्थानीय झाझ खोलामा पानीको बहा‍ब गढ्न गई खेतीयोग्य जग्गा तथा सदरमुकाम गौर डुबानमा पर्न थालेको हो ।

झाझ खोलाको पानी दिउँसो ४ बजे देखि गौर बजार क्षेत्रमा पस्न थालेको छ । जसका कारण गौरको वडा नम्बर २, ५, ९ लगायतको वडा अहिले डुबानमा परेको छ ।

नेपाल भारत सीमा क्षेत्रमा रहेको गौरस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) समेत बाढीका कारण अन्यन्त्र सारिएका छन् । अहिले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा चार फिट पानी जमेको छ । यस्तै गौर पिपरा सडक खण्डको गौर नगरपालिका – ९ सिर्सिया टोल डुबानमा परेको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : १४ बजे

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०