यौन कार्यमा लगाएको आरोपमा पोखराबाट २ जना पक्राउ « Khabarhub

यौन कार्यमा लगाएको आरोपमा पोखराबाट २ जना पक्राउ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– महिला युवतीलाई राम्रो काममा लगाइदिने प्रलोभन देखाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा अमरसिंह चोकस्थित एसके खाजाघर सञ्चालन गर्दै आएका ५३ वर्षीया सोनाम गुरुङ र पोखरा रिठ्ठेपानी बस्ने ३२ वर्षीय रोशन गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालका अनुसार खाजाघर सञ्चालन गर्दै आएका उनीहरुले राम्रो काममा लगाइ दिने प्रलोभन देखाएर तथा महिलाहरुलाई डर त्रास देखाएर यौन कार्यमा लगाएको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १२ : ५९ बजे

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ