एकता भाँड्ने अभिव्यक्ति नदिन नेपाल पक्षीय नेताहरुद्वारा ध्यानाकर्षण « Khabarhub

एकता भाँड्ने अभिव्यक्ति नदिन नेपाल पक्षीय नेताहरुद्वारा ध्यानाकर्षण


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एकता भाँड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानाकर्षण गराएको छ ।

नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले एकताका लागि प्रयास जारी रहेका बेला एकता भाँड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानकर्षण गराएको हो ।

बैठकपछि एमाले नेता रघुजी पन्तले सार्वजनिक अभिव्यक्ति दिँदा शब्द चयनमा ध्यान दिन ध्यानाकर्षण गराएको बताए । बैठकमा एकताका लागि छलफलमा जुटेका नेताहरुले अहिलेसम्मको छलफलको अवस्थाका बारेमा जानकारी गराएको उनले बताए ।

नेता पन्तले अब छिट्टै एमाले अध्यक्ष केपीओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ७ : १९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य