आलियाको अन्तरंग दृश्यमा कोरोना बाधक ! « Khabarhub

आलियाको अन्तरंग दृश्यमा कोरोना बाधक !


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड निर्देशन सञ्जय लीला भन्सालीले आफ्नो फिल्म ‘गंगूबाई काठियाडवाडी’बाट कोभिडको कारण देखाउँदै अभिनेत्री आलिया भट्ट र उनका अनस्क्रिन प्रेमी शान्तनु माहेश्वरीबीचको एक अन्तरंग दृश्य हटाएका छन् ।

कोभिड महामारीका कारण सामाजिक दुरी कायम गर्नुपर्ने नारा अपनाइरहँदा फिल्मबाट सञ्जयले त्यो दृश्य हटाएका हुन् । भारतीय फिल्ममा कोभिड पछि अन्तरंग दृश्यमा केही नयाँ नियम बनाइएको छ ।

यो नियमलाई ध्यानमा राख्दै भन्सालीले आलिया र डान्सरबाट अभिनेता शान्तनुको खिचिएको केही बोल्ड दृश्य हटाउने निर्णय लिएका हुन् ।

‘मलाई लाग्छ कि यो संकटको समयपछि माफी माग्नु राम्रो हुन्छ कि हामी सुरक्षा मानकमा ध्यान दिइरहेका छौं । भन्सालीले शारीरिक अन्तरंगका दृश्यलाई हटाएर केही रोमान्टिक दृश्य देखाउन अन्य उपाय अपनाउने योजनामा छन्’, फिल्म निकट स्रोतले भनेको छ ।

कामको कुरा गर्दा आलिया ‘गंगूबाई काठियावाडी’ का अलावा फिल्म ‘आरआरआर’ मा देखिँदैछिन् । यसबाहेक उनी प्रेमी रणवीर कपूरसँग फिल्म ‘ब्रह्मास्त्र’मा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १२ : ४२ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर