भारतविरुद्ध नेपालको शुरुवाती अग्रता, अन्जन विष्टले गरे गोल « Khabarhub

भारतविरुद्ध नेपालको शुरुवाती अग्रता, अन्जन विष्टले गरे गोल


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अग्रता बनाएको छ ।  दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा अन्जन विष्टले नेपालका लागि गोल गरेका हुन् ।

खेलको ३६ औं मिनेटमा गोल गर्दै विष्टले नेपालको अग्रता बनाए । उनले भारतीय गोलकिपरलाई झुक्याउँदै गोल गरे ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो खेल आइतबार हुनेछ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ६ : ०८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी