स्पेनिस ला लिगा : एथ्लेटिक बिल्बाओले डिपोर्टिभो अलाभेसलाई हरायो « Khabarhub

स्पेनिस ला लिगा : एथ्लेटिक बिल्बाओले डिपोर्टिभो अलाभेसलाई हरायो


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले साघुरो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा बिल्बाओले डिपोर्टिभो अलाभेसमाथि १-० को कठिन जित निकालेको हो ।

घरेलु मैदानमा बिल्बाओलाई जित दिलाउन राउल गार्सियाले ४४औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै बिल्बाओले आठ खेलमा १३ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । अलाभेस ३ अंकसहित १९औँ स्थानमा छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १२ : २० बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका