मानसिक तनाव भएमा के गर्ने ? « Khabarhub

मानसिक तनाव भएमा के गर्ने ?


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खान वा गर्न नहुने कुराहरुः
जाँड, रक्सी, चुरोट, भाङ, धतुरो, खैनी, गाँजा, अमिलो, पिरो, चिल्लो, गरम मसला, बढी मात्रामा तोरीको तेल, तितो र नून बढी भएका खाना, पुराना अचारहरु, तातो खाना वा पेय पदार्थहरु खानुहुँदैन ।

भोक र तिर्खालाई रोक्नुहुँदैन । अनिद्रा (रातभर जाग्राम) पनि बस्नु हुँदैन । अनुचित, गर्मीयुक्त वातावरणमा, चिन्ता, भय, रिस, शोक, अनिदो तथा मानसिक दबाबमा विल्कुल बस्नुहुँदैन ।

खान वा गर्न हुने कुराहरुः
हल्का सादा खाना खानुपर्छ । प्रशस्त पानी पिउनुपर्छ । रसिला फलफूलहरु र हरिया सागपातहरु प्रशस्त मात्रामा खानुपर्छ । शान्त, एकान्त वा मन प्रशन्न हुने ठाउँमा बस्नुपर्छ ।

नियमित चिसो पानीले स्नान गर्नुपर्छ । नुहाइसकेपछि घाममा बसेर तिल वा तोरीको तेलले पूरै शरीरलाई मालिस गर्नुपर्छ । ज्ञानबर्द्धक पुस्तक पढ्नमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ ।

सकारात्मक विचार, मानसिक सन्तुलनमा सहयोग पुर्‍याउने खालका ध्यान तथा प्राणायामको अभ्यास आदि गर्ने गर्नुपर्दछ ।
साभारः ‘योगाभ्यास तथा घरेलु उपचा विधि’ पुस्तकबाट

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : ४० बजे

बैंकमा थुप्रिँदै तरलता : नआत्तिन अर्थविदको सुझाव

काठमाडौं– पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदै गएको छ

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।