‘मोर पियारी’मा गरिमा र भानुप्रताप « Khabarhub

‘मोर पियारी’मा गरिमा र भानुप्रताप


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक दीपक आरजे र गायिका अनु चौधरीको स्वरमा रहेको थारु भाषाको गीत ‘मोर पियारी’को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक पछलदङगियाको शब्द र दीपक आरजेको संगीत छ ।

ढाका टोपी फिल्मस र ड्रिम्स ग्रुपको प्रस्तुती रहेको म्युजिक भिडियोमा गरिमा शर्मा र भानुप्रताप चौधरी फिचर्ड छन् ।

नरेशवीर सिहंको कोरियोग्राफी रहेको भिडियोमा सञ्जय लामाको छायांकन र जीवी आग्रीको निर्देशन छ । देवदत्त क्रियशन युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १२ : ५९ बजे

पक्राउ परेकै दिन छुटे काठमाडौंका तत्कालीन प्रजिअ रिजाल

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुढीगंगा गोल्ड कप फुटबल प्रतियोगिता चैत्र २१ देखि २७ सम्म

काठमाडौं– मोरङको बुढीगंगा गाउँपालिकामा पहिलो पटक बुढीगंगा गोल्ड कप फुटबल

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक