प्रधानसेनापति शर्मा पूर्वी कमाण्डको निरीक्षणमा « Khabarhub

प्रधानसेनापति शर्मा पूर्वी कमाण्डको निरीक्षणमा


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार पूर्वी कमाण्डको निरीक्षण गरेका छन् । उनले मंगलबार पूर्वी कमाण्ड हेडक्वाटर हिले तथा बरख गणको निरीक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशानलयले जनाएको छ ।

निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले कमाण्डमा फौजको तैनाथीको अवस्थाबारे जानकारी लिएका थिए । उनले ईलाका कमाण्ड तथा जानकारी लिएँदै प्रदेशहरुसँगको समन्वयबारे पनि जानकारी लिएका थिए ।

हिलेमा प्रधानसेनापति शर्माले सेनाका सकलदर्जाहरुलाई सम्बोधन गर्दै आवश्यक निर्देशनसमेत दिए । प्रधानसेनापति शर्मा बुधबार मकवानपुरको भीमफेदीस्थित गढी संरक्षण तथा सौन्दर्यीकरण आयोजनाको शिलान्यास गरी काठमाडौँ फर्किने छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : ०९ बजे

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक

विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिल कुमार सिन्हाले प्राकृतिक विपद्बाट

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु 

काठमाडौं– बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी र

‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले