चुनावतर्फ केन्द्रित हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन | Khabarhub Khabarhub

चुनावतर्फ केन्द्रित हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

बिहीबार प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ तथा प्रदेशको निर्वाचन हुन लागेको भन्दै नेता तथा कार्यकर्तालाई त्यसतर्फ केन्द्रित हुन निर्देशन दिएका हुन् ।

भर्चुअल माध्यमबाट प्रदेश अधिवेशनको उद्घाटन गर्दै देउवाले भने,‘ पार्टीको अधिवेशन लगत्तै चुनाव हुन्छ, त्यसतर्फ केन्द्रित भएर काम गर्नुहोस् ।’

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ५ : ५३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’