मंसिर १७ गतेदेखि स्थानीय तहमै मतदाता नामावली दर्ता गर्न सकिने « Khabarhub

मंसिर १७ गतेदेखि स्थानीय तहमै मतदाता नामावली दर्ता गर्न सकिने


१६ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही मंसिर १७ गते शुक्रबारदेखि आफू अहिले बसिरहेकै स्थानीय तहबाट मतदाता नामावली दर्ता गर्न सकिने भएको छ ।

निर्वाचन आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका स्थानीय तहको केन्द्रमा १७ गतेदेखि जिल्लाको तालिका अनुसार मतदाता नामावली दर्ता गर्न सकिने छ ।

१८ वर्ष उमेर पुरा भएका नागरिकले नागरिकताको सक्कल प्रमाणपत्र लिई मतदाता नामावली दर्ता गराउने सकेछन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ९ : ५० बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका