यस्तो स्थान जहाँ निस्किन्छ निलो रङको ज्वालामुखी « Khabarhub

यस्तो स्थान जहाँ निस्किन्छ निलो रङको ज्वालामुखी


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रातो रङको ज्वालामुखी फाटेको त हामी सबैले देखेका नै छौँ होला । संसारमा एक ठाउँ मात्र त्यस्तो छ जहाँ निलो रङको ज्वालामुखी निस्किन्छ ।

इण्डोनेशियाको बनयुवांगीस्थित कावा ईजन ज्वालामुखी आफैँमा एउटा अनौठो किसिमको रहेको छ । त्यहाँको ज्वालामुखी इलेक्ट्रिक ब्लू रङको लावा निकाल्छ । यो हेर्दा धेरै राम्रो देखिन्छ ।

यो ज्वालामुखीलाई केही सालदेखि डक्युमेन्ट गर्ने पेरिसका फोटोग्रफर ओलिभर ग्रुनेवाल्डले यसको तस्वीर लिएका हुन् । उनका अनुसार यो लावाबाट कुनै खतरा छैन । किनभने यो लावा वास्तवमा नीलो रङको नभएको उनी बताउँछन् ।

यो ज्वालामुखी फाट्दा सल्फ्यूरिक एसिड बाहिर निस्किएको र अक्सिजनको सम्पर्कमा आउँदा ज्वाला निलो रङको भएको हो ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ५ : ४५ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको