बंगलादेश र वेष्ट इण्डिजको पहिलो टेस्ट आजदेखि « Khabarhub

बंगलादेश र वेष्ट इण्डिजको पहिलो टेस्ट आजदेखि


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेश र वेष्ट इण्डिजबीचको पहिलो टेस्ट क्रिकेट आजदेखि सुरू हुदैछ ।

बंगलादेशको चट्टोग्राममा बिहान सवा ९ बजेदेखि खेल सुरू हुनेछ । बंगलादेश भ्रमणमा रहेको वेष्ट इण्डिजले दुई टेस्ट खेल्नेछ ।

यसअघि भएको तीन खेलको एकदिवसीय क्रिकेट श्रृङ्खला बंगलादेशले ह्वाइटवास गरेको थियो ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ८ : ११ बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली