एजुकेसन एण्ड माइग्रेसन कर्नरमा सुन्दरीको कैँची « Khabarhub

एजुकेसन एण्ड माइग्रेसन कर्नरमा सुन्दरीको कैँची


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री उपासना सिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखाको उद्घाटन गरेकी छन् । ठकुरी कर्नरको ब्राण्ड एम्बासडर हुन् ।

काठमाडौको नयाँ बानेश्वरमा रहेको नयाँ शाखाको उपासनासहित ‘मिस सुप्रा नेशनल २०२०’ सिमल कनौजिया र ‘मिस ग्राण्ड नेपाल २०१९’ निशा पाठकले उद्घाटन गरेका हुन् ।

उपासनाले लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध एजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिन पाएकोमा प्रसन्नता व्यक्त गरिन । ‘यो सस्थाको विगतको कार्य नयाँ सोच सही लागेर मैले ब्राण्ड एम्बासडरका रुपमा काम गर्ने सहमति जनाएको हुँ’, उनले भनिन् ।

सस्थाका प्रमुख सुनील उप्रेतीले पछिल्लो समय यूबा दर्शकहरू माझ राम्रो क्रेज बनाउन सफल उपासना सिंह ठकुरीलाई ब्राण्ड एम्बासडरका रुपमा छनोट गर्न पाएकोमा खुशी लागेको बताए ।

कार्यक्रममा ‘मिस ग्राण्ड नेपाल २०१९’ निशा पाठक, ‘मिस सुप्रा नेशनल २०२०’ सिमल कनौजिया र ‘मिस पर्पोज २०१९’ विजेता निकिता कर्माचार्यले सस्थाको सफलताको बारेमा शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका नवराज प्रसाई, नितेश उप्रेती र ईश्वरराज मैनालीले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ५ : ४७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक