पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. आकाशगङ्गा

एउटा आकाशगङ्गा अर्थात् -Milkey Way_ मा औषत रुपले खरबौँ तारा हुन्छन् । यदि ती तारालाई प्रतिसेकेन्डमा तीनवटा गन्दा पनि सबै गनिसक्न एक हजार वर्ष लाग्न सक्छ ।

२. टाकी भाषा

फ्रेन्च गिनी देशमा बोलिने भाषाहरुमध्ये एउटा टाकी भाषामा मात्र ३४० शब्द छन् ।

३. दुष्ट

तपाईंले अँग्रेजी शब्द लाइभ मा दुष्ट देख्न चाहनुहुन्छ भने त्यस शब्दलाई पछाडिबाट अगाडिसम्म पढ्नुहोस् । तपाईंले इभिल Evil देख्नहुन्छ । त्यो नै दुष्ट हो ।

४. पहिलो पुरुष आँधीबेहरी

सन् १९७९ जुलाई महिनामा आएको आँधीबेहरीलाई पहिलोपल्ट पुरुषको नाम दिइएको थियो । जसको नाम bob थियो । स्मरण रहोस् आँधीबेहरी या तुफानलाई प्रायः स्त्रीको नाम मात्र दिइन्छ ।

५. माओरी

सन् ९५० सालतिरै आदिवासी माओरी जाति न्युजिल्याण्डमा बसोबास गर्न सुरु गरेका थिए । उनीहरुले यस देशको नाम Aotearoa राखेका थिए, जसको अर्थ सेतो बादलको भूमि’ हुन्छ ।

साभार :  ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ०५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल