कात्तिक २७ मा महाधिवेशन गर्ने राप्रपाको निर्णय, भदौ मसान्तसम्म वडा-जिल्लाको निर्वाचन « Khabarhub

कात्तिक २७ मा महाधिवेशन गर्ने राप्रपाको निर्णय, भदौ मसान्तसम्म वडा-जिल्लाको निर्वाचन


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।

राप्रपा निर्देशन समितिको शनिबार बसेको बैठकले महाधिवेशनको मिति तय गर्दै काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको नेता राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकले महाधिवेशनको कार्यतालिका पारित गर्दै वडादेखि जिल्ला तहसम्मको निर्वाचन भदौ मसान्तसम्म सक्ने र सक्रियता सदस्यता वितरण असोज ७ गतेसम्म केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश कार्य समितिको निर्वाचन असोज १५ गतेसम्म गरिसक्ने निर्णय समेत राप्रपाले गरेको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ८ : १५ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर