जोक्स : चढ्दै झर्दै गर्दा रहेछन् « Khabarhub

जोक्स : चढ्दै झर्दै गर्दा रहेछन्


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना मानसिक सन्तुलन विग्रिएको सैनिक ट्रेनिङ्ग स्पटमा पुगेछ । त्यहाँ हरेक सैनिक प्रशीक्षणमा व्यस्त थिए । त्यहाँ एउटा सानो पर्खाल बनाइएको थियो । सबै सैनिक त्यो पर्खाल सकी नसकी चढ्दै झर्दै गरेको उसले देख्यो  । अनि उसले भनेछ— कस्ता रहेछन् तलबाट जाने बाटो हुँदा हुँदै त्यो पर्खाल सकी नसकी चढ्दै झर्दै गर्दा रहेछन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ५ : ४७ बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र