दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदली बदली « Khabarhub

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदली बदली


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण सुडानस्थित युएन अन्गर्ततको ‘अनमिस मिसन’मा तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली शुरु भएको छ ।

नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नियमित प्रक्रियाअनुसार मंगलबार श्रीजंग गण ११ औँ डफ्फाको २३३ जना नेपाली शान्ति सैनिक युएन चार्टड फ्लाइटमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

यसैगरी, दक्षिण सुडानबाट आफ्नो कार्यकाल समाप्त गरेर नेपाली शान्ति सैनिकको टोली साउन २०, भदौ ९ र भदौ ३० गते नेपाल आइपुग्ने योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

नेपाली सेनाले कोभिड–१९ को महामारीका कारण शान्ति स्थापना कार्यलाई निरन्तरता दिइएको जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १२ : ०५ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन