अभिनेत्री गरिमालाई पुत्रीलाभ « Khabarhub

अभिनेत्री गरिमालाई पुत्रीलाभ


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेल्जियममा रहेकी अभिनेत्री गरिमा पन्तलाई पुत्रीलाभ भएको छ । उनले मंगलबार फेसबुकमा आफू, छोरी र पति हरि थपलियासँगको तस्वीर राख्दै आफूलाई पुत्री लाभ भएको जानकारी दिएकी हुन् ।

तस्वीरमा गरिमाले ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत’ भन्दै क्याप्सन लेखेकी छन् ।

सांगीतिक कार्यक्रमका लागि युरोप जाँदा बेल्जियममा व्यवसाय गरिरहेका हरिसँग भेट भएपछि उनीहरु नजिकिएका थिए । नौ महिना अघि नेपालमा अभिनेत्री प्रियंका कार्कीले आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेको केही दिनमै गरिमाले पनि बेबी बम्प सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : १० बजे

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६