रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईलाई सरकारले सोध्यो स्पष्टीकरण « Khabarhub

रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईलाई सरकारले सोध्यो स्पष्टीकरण


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।

मंगलबार बसेको  मन्त्रिपरिषद बैठकले उनले आचरणविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहकेा मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले आचरणविपरीत कार्य गरेकोले निजलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बताएका हुन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : ०० बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार