पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. चिल्लो पदार्थ

बदाम जति तौलको हुन्छ त्यस तौलको ५०% चिल्लो पदार्थ हुन्छ । त्यस्तै अण्डा जति तौलको हुन्छ त्यस तौलको १२% मात्र चिल्लो पदार्थ हुन्छ ।

२. धर्म प्रचार

सन् ५९७ सालमा पोप ग्रेगोरीले इटालियन सन्त अगस्टिनलाई ३० जना अन्य व्यक्तिहरुका साथ इङ्ग्ल्याण्डमा इसाई धर्म प्रचार गर्न पठाएका थिए ।

३. भिटामिन ए

गाँजरमा २००% भिटामिन ए हुन्छ भने चिल्लो ०% हुन्छ ।

४. भोल्टा

एलेस्सान्द्रो भोल्टाको जन्म सन् १७४५ साल र मृत्यु सन् १८२७ मा भएको थियो । उनी इटालेली हुन् । उनले नै सबैभन्दा पहिला सन् १८०० मा ब्याट्री बनाएका थिए । उनकै सम्मानमा बिजुलीको युनिटलाई भोल्ट भनिएको थियो ।

५. राष्ट्रपतिको कृति

सन् १९५७ को पुलित्जर पुरस्कार अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले आफ्नो कृति प्रोफाइल्स इनकरेजबाट प्राप्त गरेका थिए ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ६ : १० बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई