पर्पल बिकिनीमा हट रिहाना « Khabarhub

पर्पल बिकिनीमा हट रिहाना


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(आजतक)– हलिउड गायिका रिहानाले हालैमात्र आफ्नो फेसन ब्राण्ड फेन्टीका लागि नयाँ कलेक्सन सार्वजनिक गरेकी छन् । उनले ब्राण्डको पहिरन लगाएर फोटोसुट गराएकी छन् । फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

रिहानाको फेन्टीको नयाँ अभियान सेभेज एक्स फेन्टी हो । उनले आफ्नो ब्राण्डको पहिरन लगाएर सामाजिक सञ्जालमा हट तस्वीर राखेकी छन् । तस्वीरमा उनलाई पर्पल रंगको बिकिनीमा देख्न सकिन्छ ।

तस्वीरमा रिहानाले लेदरको लाउन्ज कुर्सीमा ढल्किएकी छन् । उनले एक ब्रा र थङ लगाएकी छन् । दुवै पहिरन नियोन पर्पल र पिंक लसबाट बनेको हो । उनको ब्राको स्ट्राप लाइट पिंक रंगको सेटिन रिबनबाट बनाइएको छ ।

यो पहिरनसँग अन्य राइटिङ रिबन कलेक्सन पनि सार्वजनिक गरिएको छ । यद्यपि ती तस्वीर लिएको छैन । जसमा पिंक रोबन हार्नेस, ब्लू बो र फुल पिंक लेग हार्नेस छन् ।

यो पहिना रिहाना र केही सुन्दर मोडलहरु केही सेभेज एक्स फेन्टी भोल्यू ३ शोमा देखिँदैछन् । यो शो अमेजन प्राइममा सेप्टेम्बर २४ मा एक्लुसिभली सार्वजनिक हुनेछन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ११ : ३७ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार