डिसेम्बरमा विवाह गर्दै कटरीना र विक्की « Khabarhub

डिसेम्बरमा विवाह गर्दै कटरीना र विक्की


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफको विवाह हुने चर्चा अझै रोकिएको छैन । केही दिन अघिमात्र उनीहरुले इन्गेजमेन्ट गरेको खबर सार्वजनिक भएको थियो । त्यो खबरलाई विक्कीका पिता श्यामले असत्य भनिदिए ।

अब भने यो जोडीले यसै वर्षको डिसेम्बर महिनामा विवाह गर्ने नयाँ खबर सार्वजनिक भएको छ । उनीहरुले डिसेम्बरमा राजस्थानको उदयपुरमा विवाह गर्ने योजना बनाएका छन् । जसका लागि तयारी पनि सुरु गरेका छन् । यो विवाहमा दुवैका परिवारको उपस्थिति हुनेछ । तर उनीहरुको विवाहमा बलिउडका कुन–कुन सेलिब्रेटीलाई निम्तो दिइएको छ भन्ने केही कुरा खुलाइएको छैन ।

कामको कुरा गर्दा कटरीना फिल्म ‘टाइगर ३’मा व्यस्त छिन् । सलमान खान स्टारर फिल्ममा इमरान हासमी भिलेन चरित्रमा देखिँदैछन् । रसियामा यो फिल्मको सुटिङ भइरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ११ : ४५ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार