यार्सागुम्बासहित ४ जना पक्राउ « Khabarhub

यार्सागुम्बासहित ४ जना पक्राउ


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले बहुमूल्य जडिबुटी यार्सागुम्बासहित ४ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले उनीहरुलाई बिहीबार सामाखुसीबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट १ किलो ७ सय ग्राम यार्सागुम्बा बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा गोरखाकोको चुमनुब्री गाउँपालिकाका डुण्डुप गुरुङ, लमजुङको मर्स्याङ्दी गाउँपालिकाका बेलबहादुर थापा, लमजुङ बेंशी सहरका कृष्ण परियार र प्यूठान खलंगाका दानबहादुर जिसी रहेका छन् ।

प्रहरीले उनीहरु चारै जनालार्ए जिल्ला वन डिभिजन कार्यालय काठमाडौंलाई बुझाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १ : ५१ बजे

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा