प्रिमियर लिगमा चेल्सीको सहज जित « Khabarhub

प्रिमियर लिगमा चेल्सीको सहज जित


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबल चेल्सीले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३-१ गोलले हराएको हो । चेल्सीको जितमा टिमो वेर्नेर, बेन चिलवाल र ट्रेभो चालोभाले एक एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्डले एक गोल फर्काए ।

जितसँगै चेल्सी ७ खेलमा १६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । साउथह्याम्पटन ४ अंकसहित १७औँ स्थानमा छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ६ : ५१ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले