युभेन्ट्सको संघर्षपूर्ण जित « Khabarhub

युभेन्ट्सको संघर्षपूर्ण जित


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई १-० गोलले हराएको हो । युभेन्ट्सको जितमा मानुएल लोकाटेलीले ८६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै युभेन्ट्स ७ खेलमा ११ अंकसहित आठौँ स्थानमा उक्लिएको छ । टोरिनो ८ अंकसहित ११औँ स्थानमा छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : १० बजे

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

आरपी पन्तको ‘समय’ सार्वजनिक

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति