प्रिमियर लिग : बराबरीमा रोकियो म्यानचेस्टर युनाईटेड « Khabarhub

प्रिमियर लिग : बराबरीमा रोकियो म्यानचेस्टर युनाईटेड


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड एभरटनसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा युनाईटेड एभरटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ४३औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए पनि जितका लागि सम्भव भएन । ६५औँ मिनेटमा एन्द्रोस टाउनसेन्टले गोल गर्दै एभरटनलाई १-१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै युनाईटेड ७ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा एभरटन तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ८ : ४१ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका