कुकुर तिहारमा अमेरिकी राजदूतले गरे कुकुर पूजा « Khabarhub

कुकुर तिहारमा अमेरिकी राजदूतले गरे कुकुर पूजा


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यम पञ्चकको दोस्रो दिन बुधबार कुकुर पूजा गरिएको छ । हिन्दु धर्मावलम्बीहरुले यमराजको दूतका रुपमा कुकुरको पूजा गर्ने संस्कृति छ । यसैक्रममा काठमाडौँस्थित अमेरिकी दूतावासले पनि कुकुर पूजा गरेको छ ।

राजदूत र्‍याण्डी बेरीले कुकुरलाई माला लगाएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले तस्वीरसँगै लेखेका छन्, ‘तिहारको शुभकामना। तपाईंहरू सवैको तिहार झिलिमिली, रमाइलो, र खुशीयालीले भरिएको बनोस्।’

राजदूत बेरीले विजया दशमीको अवसरमा जमरा पनि लगाएका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ५ : ४४ बजे

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी