पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१. क्यामिलिअन छेपारो

क्यामिलिअन छेपारोले रङ फेर्छ । यसले दुवै आँखाले एकैपटकमा भिन्नाभिन्नै दिशातर्फ हेर्न सक्छ । जस्तै— एउटा आँखाले अगाडि हेरिरहेकै बेला अर्को आँखाले पछाडि पनि हेर्न सक्छ ।

२. खानपिनमा छ वर्ष

७० वर्षको अनुपातमा मनिसले ६ वर्षजस्तो समय खानपिनमा बिताउने गर्छ ।

३. पेन्सिलको खुबी

एउटा पेन्सिलले लगभग ३५ माइल लामो धर्सा कोर्न सक्छ ।

४. चन्द्रमामा अवतरण

सन् १९६९ मा एपोल्लो– ११ चन्द्रमामा अवतरण गर्दा पृथ्वीका तीनमा एक भाग मानिसले त्यो दृश्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेरिरहेका थिए ।

५. टर्की

टर्की मात्र एउटा यस्तो देश हो जुन देशको भूभाग एसिया र युरोप दुवै महादेशमा पर्छ ।

साभारः ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ४ : ३९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल