‘नबोली नबोली’मा सरितासँग रोमान्टिक सशस्त्रका आइजीपी « Khabarhub

‘नबोली नबोली’मा सरितासँग रोमान्टिक सशस्त्रका आइजीपी


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनाल र उनकी श्रीमती सरिता कँडेल खनालले गीत ‘नबोली नबोली’मा नाचेको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा निकै खुशी देखिएका आइजीपी खनाल श्रीमतिसँग रोमान्टिक बनेका छन् । सिभिल पहिरनमा आइजीपी खनाल श्रीमतिसँग निकै खुलेका छन् ।

आइजीपी खनाल आफैंमा कुशल गीतकार हुन् । उनका शब्दमा रहेका धेरै गीत श्रोतामाझ आइसकेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : १५ बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार