पछिल्लो २४ घण्टामा १७६ कोरोना संक्रमित थपिए « Khabarhub

पछिल्लो २४ घण्टामा १७६ कोरोना संक्रमित थपिए


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा देशभर १७६ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १७६ जनामा कोभिड १९ पोजेटिभ भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ ।

यसैगरी सोही अवधिमा ११७ जना कोभिड मुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार २४० रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाले नेपालमा ३ हजार ३२ को मृत्यु भएको छ । नेपालमा हाल १ हजार ६७२ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ५ : २७ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा