५ किलो गाँजासहित एक पक्राउ « Khabarhub

५ किलो गाँजासहित एक पक्राउ


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुंगास्थित चेकप्वाईन्टमा प्रहरी चेकजाँचका क्रममा पाँच किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

बा ३ ख ८५२३ नम्बरको यात्रुबहाक बसमा धादिङबाट आउँदै गरेका १३ वर्षीय निमा तामाङलाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

उनको कालो रंगको झोला चेक जाँच गर्ने क्रममा उक्त झोलाभित्र खैरो टेपले बेरी ६ वटा पोका बनाई लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्रतिबन्धित लागुऔषध गाँजाको धुलो ५ (पाँच) किलो ४०० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ५ : ५३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि