पूर्व प्रधानसेनापति राणाको निधन « Khabarhub

पूर्व प्रधानसेनापति राणाको निधन


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानसेनापति अर्जुननर्सिङ्ग राणाको निधन भएको छ ।

निमोनियाले ग्रसित उनको सैन्य अस्पताल छाउनी उपचार भइरहेको थियो । ९१ वर्षीय उनको उपचारका क्रममा निधन भएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

उनी ०४० देखि ०४४ सम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए । राणा पाकिस्तानका लागि नेपाली राजदूत पनि भएका थिए । उनी सन् १९८८ देखि १०९२ सम्म पाकिस्तानमा राजदूत थिए ।

उनको पार्थिव शरीरलाई भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ९ : ५४ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा