एकाग्रता « Khabarhub

एकाग्रता


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक किसानले इनार खन्न शुरु गर्‍यो । दश हातजति खन्दा पनि पानी ननिस्केपछि निराश भएर फेरि अर्को ठाउँमा खन्न शुरु गर्‍यो । त्यहाँ पनि दश हातजति खन्दा पानी ननिस्केपछि फेरि अर्को ठाउँमा खन्न शुरु गर्‍यो । यसरी पाँच–सात ठाउँमा खन्यो । तर कतैबाट पनि पानी निस्कने । ऊ एकदमै निराश मन लिएर घर फर्क्यो ।

अर्को दिन उसले आफ्ना सबै कुरा धर्मगुरुलाई सुनायो । धर्मगुरुलले उलाई सम्झाउँदै भने— तिमीले पाँच ठाउँमा दशदश हात खनेर पचास हात जमिन खन्यौ । यदि तिमीले अलगअलग ठाउँमा नखने एकै ठाउँमा खनेको भए पानी अवश्य आउँथ्यो । एकाग्रताका साथ एकै ठाउँमा खन र जबसम्म पानी आउँदैन खन्न नछोड । तिमी अवश्य सफल हुनेछौ ।

किसानले दृढ निश्चयका साथ एक पटक पेरि खन्न सुरु गर्‍यो  । लगभग बीस हात खनेपछि पानी भेटायो ।

साभार  : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : १३ बजे

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको