कांग्रेस नेता भण्डारी अस्पताल भर्ना « Khabarhub

कांग्रेस नेता भण्डारी अस्पताल भर्ना


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् ।

कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका  भण्डारीको  वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको थियो । भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेशनमै छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ९ : ४५ बजे

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

खोटाङ– ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र

पार्टीको नेतृत्व नयाँ पुस्तामा सार्नुपर्छ : कांग्रेस नेता बडू

काठमाडौँ– नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको १५औँ महाधिवेशनबाट नयाँ

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर– बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते अपराह्न

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत गरिने, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौँ– हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।