स्याउको अनलाइन अर्डरमा आइफोन उपहार पाएपछि… « Khabarhub

स्याउको अनलाइन अर्डरमा आइफोन उपहार पाएपछि…


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कसैले भाग्यमा विश्वास गर्छन् त कसैले गर्दैनन् । तर बेलायतको एक घटनाले भने भाग्यमा विश्वास नगर्नेहरुले पनि यसपछि विश्वास गर्नेछन् ।

तपाईले कैयौं पटक अनलाइन सपिंग गर्नु भएको होला वा यसबारे पक्कै सुन्नु भएको होला । अनलाईनमा सामान अर्डर गर्दा कतिपयले भने जस्तो सामान नपाएको वा खराब सामाग्री आइपुगेको गुनासो गर्छन् ।

बेलायतका निक जेम्स नामक एक व्यक्तिले भने स्थानीय सुपरमार्केटबाट स्याउ अर्डर गर्दा स्याउको सट्टा आइफोन पाए । तर यसमा न त निक न त कम्पनी कसैको भुल भएको थिएन ।

खासमा कम्पनीले सुपर सब्सटिट्यूट प्रमोशन चलाएको थियो । जसमा सामान अर्डर गर्ने केहि व्यक्तिलाई कम्पनीको तर्फबाट महगो मोबाइल गिफ्ट दिइने थियो । जसमा निक जेम्स भाग्यशाली उपभोक्ता बने र उपहारमा आइफोन एसइ पाए ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  २ : ०५ बजे

औषधी व्यवस्था विभागद्वारा ६ प्रकारका नयाँ औषधिको गुणस्तर अनुमोदन

काठमाडौं– औषधि व्यवस्था विभागले विभिन्न ६ प्रकारका नयाँ औषधि तथा

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

खोटाङ– ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र

पार्टीको नेतृत्व नयाँ पुस्तामा सार्नुपर्छ : कांग्रेस नेता बडू

काठमाडौँ– नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको १५औँ महाधिवेशनबाट नयाँ

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर– बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते अपराह्न

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत गरिने, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौँ– हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका