कोरोना संक्रमित न्याय परिषद सदस्य खड्काको मृत्यु « Khabarhub

कोरोना संक्रमित न्याय परिषद सदस्य खड्काको मृत्यु


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमण भएका न्याय परिषद सदस्य लक्ष्मीबहादुर निराला खड्काको मृत्यु भएको छ।

खड्काको उपचारका क्रममा सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा मृत्यु भएको हो। कोरोना संक्रमण देखिएर स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए।

अस्पतालका प्रमुख एसएसपी डा. रुपक महर्जनका अनुसार उनको बिहान निधन भएको हो ।

खड्का सुगर र प्रेसरका बिरामी थिए ।

उनी २०७६ पुसमा न्याय परिषद सदस्यमा नियुक्त भएका थिए। काठमाडौंको मित्रपार्कका उनी लामो समय कानुन व्यवसायमा सक्रिय थिए। राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा उनी महान्यायाधीवक्तासमेत रहेका थिए।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १२ : ५८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल