कोरोना संक्रमित न्याय परिषद सदस्य खड्काको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमित न्याय परिषद सदस्य खड्काको मृत्यु


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमण भएका न्याय परिषद सदस्य लक्ष्मीबहादुर निराला खड्काको मृत्यु भएको छ।

खड्काको उपचारका क्रममा सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा मृत्यु भएको हो। कोरोना संक्रमण देखिएर स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए।

अस्पतालका प्रमुख एसएसपी डा. रुपक महर्जनका अनुसार उनको बिहान निधन भएको हो ।

खड्का सुगर र प्रेसरका बिरामी थिए ।

उनी २०७६ पुसमा न्याय परिषद सदस्यमा नियुक्त भएका थिए। काठमाडौंको मित्रपार्कका उनी लामो समय कानुन व्यवसायमा सक्रिय थिए। राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा उनी महान्यायाधीवक्तासमेत रहेका थिए।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १२ : ५८ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका