दक्षिण सुडानमा खटिएका नेपाली सेनाका अधिकृतलाई राष्ट्रसंघ महासचिवले दिए प्रशंसा पत्र « Khabarhub

दक्षिण सुडानमा खटिएका नेपाली सेनाका अधिकृतलाई राष्ट्रसंघ महासचिवले दिए प्रशंसा पत्र


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका नेपाली सेनाका एक अधिकृतलाई राष्ट्रसंघीय महासचिवले ‘प्रशंसा पत्र’ दिएका छन्।

दक्षिण सुडानमा तैनाथ श्री कालीध्वज गण (शा.से.) दशौँ डफ्फाका सहसेनानी विज्ञान विष्टलाई कदर स्वरुप महासचिवले युएन ‘लेटर अफ कमेन्डेसन’ दिएका हुन् ।

गत मंसिर १० गते दुई जातिका हतियारधारी समूहबीच उत्पन्न जातीय हिंसात्मक झडपमा तत्काल तनावग्रस्त इलाकामा परिचालन भई बफर जोनको रूपमा काम गरी ठूलो जनधनको क्षति हुनबाट जोगिएको थियो।

जातीय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलका कारण सम्भावित ठूलो जातीय हिंसा रोक्न सफल भएकोमा उक्त कार्यको कदरस्वरुप उनलाई सम्मान प्राप्त भएको हो ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ११ : ३० बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै