३ वर्षदेखि फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

३ वर्षदेखि फरार अभियुक्त पक्राउ


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु-  कपिलवस्तुमा हत्या अरोपमा ३ वर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु विजयपुर गाउँपालिका –७ का  ५० बर्षीय लालबही प्रेमकुमार कुर्मी छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीका अनुसार कुर्मीलाई महाराजगञ्ज नगरपालिका–१० हर्दौना स्थित नेपाल भारत सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार २०७५ साल चैत्र १७ गते साँझ साढे ९ बजे कृष्णनगर नगरपालिका–१० बिद्यानगरका ५५ बर्षीय पारस पुरीलाई तीन जनाको समूहले गोली हानेर हत्या गरेका थिए ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १० : २५ बजे

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्